भक्तपुर- राष्ट्रिय धान दिवशका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रोपाईंमा सहभागी हुनुहुने भएको छ ।अखिल नेपाल किसान महासंघले रोपाई दिवसको अवसरमा आज आयोजना गर्ने कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले रोपाई गर्ने कार्यक्रम तय भएको हो । किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालका अनुसार बुधवार दिउसो १२ बजे भक्तपुरको सिरुटारमा आयोजना हुने कार्यक्रममा अध्यक्ष…