कनकाईको पीटीए अध्यक्षमा शेर्पा

संगीता उप्रेतीसुरुङ्गा । नमुना विद्यालयका रूपमा प्रस्तावित कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयको अभिभावक भेलाले शिक्षक अभिभावक संघ (पीटीए) अध्यक्षमा रमेश शेर्पा (दावा शेर्पा) लाई सर्वसम्मत चयन गरेको छ । विभिन्न गैरसरकारी तथा सामाजिक संस्थाका आबद्ध रही क्रियाशिल सामाजिक अगुवाको छबि बनाएका शेर्पा सोही विद्यालयका पूर्व विद्यार्थी पनि हुन् । सञ्चारकर्मी र कविको रूपमा आफ्नो…