प्याब्सन, एन–प्याब्सन नसच्चिए आन्दोलनमा जाने इस्टुको चेतावनी

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले प्याब्सन एनप्याब्सनका नाममा भद्रपुर नगरभित्र प्रचलित नियम कानुन विपरितका गतिविधि बढेको ठहर गर्दै यथाशिघ्र नसच्याइए आन्दोलनमा जाने निर्णय गरेको छ । संस्थागत विद्यालयलाई संस्थागत बनाउन राज्यले तय गरेर चालु अवस्थामा रहेका नियम कानुन विपरित मनपरी ढंगबाट विद्यालय सञ्चालन गर्ने प्रवृत्ति बढेको ठहर गर्दै समितिले यस्ता…