वडाध्यक्ष वाग्लेद्वारा पदभार ग्रहण : अपाङ्गता र अति बिपन्न परिवारको स्वास्थ्य बीमा गर्ने निर्णय

बुद्धशान्ति। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ। बुद्धशान्तिमा सोमबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आफ्नो पदभार सम्हालेका छन् । वडासचिव हरि प्रधानले वाग्ले र अन्य निर्वाचित प्रतिनिधिलाई स्वागत गरेका थिए। सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो । नवनिर्वाचित…