शिवसताक्षीको पहिलो निर्णय नै दमकल खरिद

सरोज भट्टराईशिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् ।बिहीवार शिवसताक्षी नगरपालिकाको कार्यकक्षमा नगरपालिकाका नगर प्रमुख मेघहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीलाई प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरीले पदभार ग्रहण गराएका हुन् । पदभार ग्रहण गर्दै नगरप्रमुख थोप्राले शिवसताक्षीको आवश्यकता र नगरबासीको चहाना अनुसार यसै आर्थिक वर्षभित्र सेवा दिन दमकल खरिदको…