गठबन्धन ढालेर बिर्तामोडको मेयरमा पवित्राको उदय

बिर्तामोडमा कसले कति मत पाए ?बिर्तामोड । सबै राजनीतिक दलको प्रतिष्ठा बनेको बिर्तामोड नगरपालिकामा नेकपा एमाले विजयी बनेको छ । एमालेका उम्मेद्वार प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् । प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका छन् । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरिन् । उनले १६ हजार…