बिर्तामोड । झापाको शिवसताक्षी र गौरीगञ्ज बाहेक १३ वटा स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । दुई पालिकामा दलहरुकै कारण गणना रोकिएको छ । एक टोलीले २४ घण्टामा २ हजारभन्दा बढि मत गणना गरिरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । जिल्लामा अहिले ४७ टोलीले मत गणना…