बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ को ५७६ मत गणना सकिएको छ । ५७६ मत गन्दा वडाध्यक्षमा एमालेका उम्मेद्वारको अग्रता छ । एमालेका वडाध्यक्ष मदन बुढाथोकीले प्रारम्भिक मत परिणाम अनुसार लिड गरिरहेका छन् । वडाध्यक्षमा सुर्यले ३०० मत प्राप्त गरेको छ भने रुखले १६३ मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको…