असहायको सहारा बनेको पोखरा वृद्धाश्रम

गण्डकी । समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बूढेसकालको सहारा बनेको छ । जीवनको उत्तरार्धमा पुगेकाहरुको लागि उक्त आश्रम सहारा बनेको हो। विसं २०५३ मा स्थापन भई विभिन्न आरोह अवरोह पार गर्दै आएको गण्डकी प्रदेशको नमूनाको रुपमा रहेको उक्त वृद्धाश्रममा हाल ४६ आमाबुबालाई स्याहासुसार गर्ने दश सेवक सेवीकासहित ५६ जना रहेको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu