झापामा उत्साहका साथ मतदान हुँदै

बिर्तामोड । झापामा उत्साहका साथ मतदान शुरु भएको छ । विहान ७ बजेदेखि मतदान स्थल पुगेका मतदाता धमाधम मतदान गरिरहेका छन् । केहि दिनदेखिको चर्को घामका कारण चुनावी प्रचार प्रसारमा हैरान खेपेका सर्वसाधरणलाई मतदानको दिन मौसमले साथ दिएको छ । शितल हुँदै मतदान गर्ने योजना अनुसार विहानैदेखि केन्द्रहरुमा मतदाताको भीड लागेको छ ।झापाको २८६ मतदान…