अर्जुनधारा । सैनिक एफसी बिर्तामोड झापाको अर्जुनधारामा जारी दोस्रो नव युवा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । स्पर्धी दमक फुटबल एकाडेमीलाई ३–० गोलअन्तरले पराजित गर्दै सैनिकले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अर्जुनधारा ४ र ७ मा रहेको नव युवा क्लबको आयोजना तथा स्थानीय अर्जुनधारा खेलमैदानमा आयोजित प्रतियोगितामा सैनिकका लागि सुजन लिम्बूले पहिलो गोल…