बिर्तामोड । नेकपा माओवादी नेता एवम् प्रतिनिधिसभा सदस्य धर्मशिला चापागाईले स्थानीय निर्वाचनमा गठबन्धन गरिएको कुरालाई ख्याल गर्न आग्रह गरेकी छन् । उनले सातै छाप रुखमा भोट मागिएको भन्दै गठबन्धन नभुल्न आग्रह गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले गठबन्धनका उम्मेद्वार छन् भन्ने कुरा थापा पाएनछन् कि क्याहो ? भन्दै प्रश्न उठाएकी छन् । झापाको अर्जुनधारामा…