बिर्तामोड । जसोतसो व्यापारिक सहरको विरासत जोगाइरहेको बिर्तामोड । त्यही विरासतको पृष्ठभूमिमा जन्मिएर हुर्कीबढी गरेको मारवाडी समुदायको एउटा युवा हुन्, राहुलकुमार शर्मा । हो, राहुललाई नचिन्ने कम छन् । स्थानीयदेखि केन्द्रसम्म एमाले नेताको नजरमा छन् राहुल । एमालेबाट वडाध्यक्षका दावेदार उनलाई विपक्षी पार्टीका नेता कार्यकर्ताले पनि नचिन्ने कुरै भएन । २०७४ सालको स्थानीय तह निर्वाचनमा…