एमाले बुद्धशान्तिको प्रतिबद्वता पत्र सार्वजनिक

बुद्धशान्ति । नेकपा एमाले बुद्धशान्ति गाँउ कमिटीले बुधबार स्थानीय तह निर्वाचन २०७९ को प्रतिबद्वता पत्र सार्वजनिक गरेको छ । बुधबार एमालेले बुधबारे पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर प्रतिबद्वता पत्र सार्वजनिक गरेको हो । एमालेले ‘शिक्षा स्वास्थ्य, कृषि, पूर्वाधार विकासमा क्रान्ति स्वच्छ, शान्त, हरियाली, र सुशासित बुद्धशान्ति’ दूरदृष्टि राखेर प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । त्यसैगरी…