बिर्तामोड । उम्मेद्वारी दर्तापछि दलहरु घरदैलो अभियानमा जुटेका छन् । बैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेद्वारहरु मंगलवार विहानैबाट भोट माग्न मतदातासम्म पुगेका हुन् । समयमै उम्मेद्वार निश्चित नहुँदा उम्मेद्वारहरु भोट माग्न जान सकिरहेका थिएनन् । उम्मेद्वारहरु मनोनयन दर्तापछि सबै दलका उम्मेद्वार ढुक्कले मत माग्न थालेका छन् । नेकपा एमाले, नेपाली कांग्रेस र…