झापामा यि हुन् उम्मेद्वारी फिर्ता लिने उम्मेद्वारहरु

झापा । झापामा १७ जना प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्षसहित १३९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । प्रमुख एवम् अध्यक्ष पद्मा उम्मेद्वारी दिएका ८ जनाले उम्मेद्वारी फिर्ता लिए । नगर प्रमुखमा उम्मेद्वारी दिने ३ र अध्यक्षमा उम्मेद्वारी दिने ५ जनाले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । यस्तै, उपप्रमुख २ र उपाध्यक्षमा उम्मेद्वारी दर्ता…