बिर्तामोड । झापामा मनोनयन दर्ताको एक दिनअघिसम्म सत्तारुढ गठबन्धन बिच भागवण्डामा सहमति जुट्न सकेको छैन । लामो समयको छलफलमा पनि सहमति जुट्न नसकेपछि सत्तारुढ भित्रै अन्यौलको अवस्था बनेको छ । सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमै बाहिरिएको छ । समाजबादीलाई हदैसम्मको अपमान भएको भन्दै झापामा समाजवादी बाहिरिएको हो । समाजवादीले सबै पालिकामा मनोनयन…