अत्याधिक मत प्राप्त गर्दै असारु राजवंशी पहिलो, मेयरको टिकट पक्का

बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाको मेयरमा आकांक्षीहरु बीच भएको आन्तरिक चुनावमा असारु राजवंशीले सबैभन्दा धेरै मतभार प्राप्त गरेका छन् । उनले दोस्रो दोस्रो मत प्राप्त गर्ने आकांक्षीभन्दा झण्डै २०० मत धेरै ल्याएको बुझिएको छ । भद्रपुरमा एमालेबाट ६ जनाले मेयरमा आकांक्षा व्यक्त गरेपछि आन्तरिक चुनाव गरिएको हो । राजवंशीपछि चन्द्र श्रेष्ठ दोस्रो, कालिचरण बस्नेत तेस्रो…