बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाका सदस्य उमाकान्त खनाललाई मातृशोक परेको छ । खनालकी माता सरस्वतीको ६५ वर्षको उमेरमा आज बिहान ६.३० बजे झापाको बुद्धशान्ति–२ स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह, थाइराइड, मुटु र मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । २०१४ साल फागुन ९ गते तेह्रथुमको फूलबारीमा जन्मनुभएकी दिवंगत सरस्वतीको पार्थिव शरीरको आज…