शिवसताक्षीले थाल्यो आवासविहीनलाई घर हस्तान्तरण

शिवसताक्षी । झापाको शिवताक्षीमा जनता आवास कार्यक्रम अन्तर्गत बनाएको घर विहीन सुकुम्बासीलाई हस्तान्तरण गरिएको छ । आइतबार शिवसताक्षीका आवासविहीन पाँच परिवारलाई नगरप्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपालले घरको चावी हस्तान्तरण गरेका हुन् । घर प्राप्त गर्ने आवासविहीनहरुमा शिवसताक्षी न.पा. ११ का धनबहादुर गुरुङ्ग, रामकुमारी मण्डल, प्रेम भेट्वाल, होमबहादुर सार्की र शिवसताक्षी न.पा. ८ की फूलमाया…