रोहित काफ्ले भद्रपुर । झापाको कमल गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा शुरु भएको चारदिने अभिमुखीकरण बिहीबार सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष बेनु शिवाकोटीले उद्घाटन गरेको कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले कमल गाउँपालिका स्थानीयस्तरमै रोजगारी र उद्यमशीलता सिर्जना गर्न निरन्तर नयाँ ढंगले…