झापा । नेपाल खेलकुद महासंघ (नेकोस) प्रदेश १ को अध्यक्षमा राजकुमार थापा निर्वाचित हुनुभएको छ । हिजो झापाको बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले राजकुमारको अध्यक्षतामा ६६ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्षमा भोगेन्द्र थापा तथा टिका शिवाकोटी निर्वाचित हुनुभएको छ । जितन थापा सचिव निर्वाचित हुँदा सिताराम श्रेष्ठ तथा दिल सुनुवार सह–सचिव निर्वाचित…