झापा गोल्डकपको दोस्रो दिन : पुलिस र संकटाबीच प्रतिस्पर्धा हुँदै

बिर्तामोड । शनिवारदेखि शुरु पाँचौं झापा गोल्डकपको दोस्रो दिन आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने आजको खेल निकै प्रतिष्पर्धा हुनेछ । पहिलो दिनको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई…