भद्रपुर । झापामा पहिलोपटक रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुरस्थित भद्रपुर माविको मैदानमा रात्रीकालीन भलिबल प्रतियोगिता आयोजनाको तयारी गरिएको हो । खेलकुदको माध्यमबाट युवा वर्गको सशक्तिकरण गर्ने उद्देश्यले भद्रपुरमा हालै गठन भएको भद्रपुर युवा परिवारले संस्था स्थापनाको अवसर पारेर आगामी चैत ६ गतेदेखि ८ गतेसम्म वडास्तरीय नकआउट रात्रीकालीन भलिबल प्रतियोगिता गर्न…