गौरीगञ्ज । जवरजस्ती करणी आरोपमा गौरीगञ्जबाट दुई युवा पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगञ्ज – २ भाकुरमारीका दुई युवालाई बुधबार राती पक्राउ गरेको गौरीगञ्ज प्रहरीले जनाएको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौरीगञ्जले गौरीगंज गाउँपालिका वार्ड नं.२ भाकुरमारी बस्ने अन्दाजी बर्ष…