विराटनगर । प्रदेश नं १ सरकारले भाषा, कला तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने श्रष्टालाई आज यहाँ सम्मान गरिएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा आयोजित श्रष्टा सम्मान २०७८ र २०७९ कार्यक्रममा प्रदेशद्वारा छनोट गरिएका ३७ जनालाई नगद र कदरपत्रसहित सम्मान गरिएको हो । बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति सम्मानको राशि रु एक…