आगलागीबाट दोमुखाका चार होटल र एउटा युवा क्लबको भवनमा क्षति

झापा– झापाको पर्यकटीय क्षेत्र दोमुखामा भीषण आगलागी भएको छ । बिहीबार राति एक बजेतिर सुरु भएको आगलागीबाट दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेको छ । शिवसताक्षी न।पा। १० स्थित दोमुखामा सञ्चालितल डम्बर मगर, किशोर लिम्बु, जयपलिया, हरि भण्डारीको होटल र एउटा युवा क्लबको भवनमा आगलागी भएको हो । दुई वटा दमकलको…