पालिकाबाटै वैदेशिक रोजगार बोर्डको सुविधा

सम्पादकीयवैदेशिक रोजगार बोर्डको नयाँ सफ्टवेयरका कारण आम नागरिकलाई सुविधा हुने निश्चित भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुनै दुर्घटना भएमा परिवारले हदैसम्मको कठिनाई व्यहोर्नुपर्ने हुन्थ्यो । कामको शिलशिलामा मृत्यु भएमा शव ल्याउनै मुस्किल हुने अवस्था थियो । विदेशमा काम गर्ने व्यक्ति र परिवारबिच बोर्डले समन्वय गर्न नयाँ सफ्टवेयर प्रभावकारी हुने विश्वास छ । विदेशमा मृत्यु…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu