माधव नेपालले जनतमाथि घात गरे : खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति कडा आपत्ति प्रकट गर्नुभएको छ । ‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा रु संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ खनालले भन्नुभयो, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाउनुभयो ।…