बिर्तामोड - जयेन्द्र प्रसाईँ साहित्य सेवा कोषले पत्रकार मनिषा चौलागाईँसहित एक कृतिकार र त्रिफला पुस्तकालयलाई आज सम्मान गरेको छ । बिर्तामोडमा आयोजित कार्यक्रममा धनमाया पत्रकारिता पुरस्कारबाट मनिषा चौलागाईँ, विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सम्मानबाट पुस्तकालय र उत्कृष्ट कृतिका लेखक राजेन्द्र सङ्ग्रौलालाई सम्मान गरिएको हो । उहाँहरुलाई नगद रु २१ हजारका दरले साहित्यकार तथा नेपाल सरकारका…