फागुन ७ नयाँ युगको आरम्भ विन्दु : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन ७ लाई नेपालको इतिहासमा नयाँ युगको प्रारम्भ विन्दुको रुपमा स्मरण गर्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश प्रकाशित गर्दै अध्यक्ष ओलीले जहाँनीय राणा शासनको विरुद्ध चार सहिदको बलिादानीले नेपाललाई अन्धकारबाट उज्यालो युगमा अघि बढाएको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा अध्यक्ष ओलीले नेपालीहरुले फागुन…