पैसाले नभई विकास गरेर धनी हुने हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसान नेता हुनका लागि खेतबारी हुनुपर्ने बताउनुभएको छ ।किसान नेपाल महासङ्घ दोस्रो राष्ट्रिय समितिको बैठकलाई यहाँ सम्बोधन गर्दै उहाँले किसान नेता हुनका लागि परिचयपत्र नभएर खेतबारी हुनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री किसान नेताले उत्पादनको लक्ष्य राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले किसान नेताले किसानको जीवनमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu