दमकमा भएको हत्यामा संलग्न पक्राउ, सार्वजनिक गर्ने तयारी

बिर्तामोड । गत बुधबार बेलुकी साँझ ७ बजे घिमिरे मार्केटमा भएको हत्याको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले बिहीवार प्रहरीसँग हत्या गरेको स्वीकार गरेका छन् । दमक – २ का प्रकाश पराजुली नामले चिनिने तेजप्रकाश पराजुलीको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गर्ने तयारी गरेको छ जिल्ला प्रहरी कार्यालय झापाले कार्यालयमा…