धुलावारी टाइगर्स र सनराइज काँकडभिट्टाको जीत

काँकडभिट्टा । लर्ड वुद्ध क्रिकेट एकाडेमीले आयोजना गरेको झापा सुपर लिग क्रिकेट प्रतियोगिता अन्र्तगत आइतवार सम्पन्न खेलमा धुलावारी टाइगर्स र सनराइज का“कडभिट्टा विजयी वन्दै २-२ अंक जोडेका छन् । पहिलो खेलमा धुलावारी ४६ रनले विजयी भएको थियो । दोश्रो खेलमा सनराइज काँकडभिट्टा ६ विकेटले विजयी भयो । टस जितेर बोष्टर्नले व्लाष्टरले फिल्डिङ रोजेको थियो ।…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu