मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरी उद्योगको सातौ वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको अवसर पारेर अध्यक्ष रामचन्द्र उप्रेतीले लेखेको ‘एनएमसी डेरी सफलताको कथा’ नामक पुस्तक पनि विमोचन गरिएको छ ।एनएमसी डेरी परिसरमा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रदेश सहकारी राजिष्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालय इनरुवाका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले पुस्तकको…