विर्तामोड । ताप्लेजुङ आठराई त्रिवेणी गाँउपालिका १ का २४ वर्षीय कमल श्रेष्ठको उपचारमा १ लाख ८४ हजार अपुग भएको छ । श्रेष्ठ बचाउ अभियानले उनको उपचारका लागि ४ लाख ५० हजार संकलन गरेको थियो । उक्त रकम अभाव भएपछि उनले पाएको पैत्रिक संम्पतीले झापामा किनेको १ कठा जग्गा पनि ३ लाखमा बिक्री गरेका थिए ।…