ओमचोक क्षेत्रबाट अवैध काठसहित दुई जना नियन्त्रणमा

बिर्तामोड । प्रहरीले अबैध सखुवा जातको काठसहित गाडी र दुई जनालाई नियन्त्रणमा लिएको छ । आज सवा ४ बजे अर्जुनधारा ५ ओमचोकस्थित मे १ च २९५० नम्बरको गाडीलाई शनिश्चरेबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा काठ बरामत गरेको हो । गाडीमा ८३ थान चौकट र २ थान झ्यालको पल्ला (सखुवा जातको) परालले…