झापा–२ बाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत

बिर्तामोड । नेकपा एमालेको दशौं महाधिवेशनका लागि झापा क्षेत्र नं. २ बाट सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ । निर्वाचन परिचालन तथा सहजीकरण समितिका अनुसार खुला तर्फ ८ जना र महिला तर्फ ३ जना सर्वसम्मत भएका छन् । महाधिवेशन प्रतिनिधिका लागि झापा–२ बाट खुला तर्फ चिन्तन पाठक, प्रेम गिरी, बद्री भट्टराई, रोमणी भट्टराई, उमानाथ ओली,…