प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३७३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३२१ जनाको पीसीआर परीक्षण गर्दा २८१ र ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०५, झापामा ८९, सुनसरीमा ६७, इलाममा ८, धनकुटामा ५, पाँचथर, उदयपुर…