बिर्तामोड । इलाका प्रहरी कार्यालय दमकले कौडा खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । भाग्न खोज्ने एक जना घाइते भएका छन् । मंगलवार राती ११ः३० बजे दमक– १ स्थित हिमाल देवानको घर कम्पाउण्डको पछाडी पट्टी जस्ताको छाना भएको एक तले भान्सा कोठामा पैसाको वाजी थापी जुवाजन्य खेल (कौडा) खेलि रहेको विशेष सूचनाको आधारमा दमक…