१८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा १ हजार ८९७ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  यो सँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ। कुल संक्रमितमध्ये ३० हजार ९७३…