बेन्जेमाले दुई गोल गर्दा रियललाई आठ अंकको अग्रता

काठमाडौं, ८ पुस - फरवार्ड करिम बेन्जेमाले तीन मिनेटको अन्तरमा दुई गोल गरेपछि स्पेनिस ला लिगामा जित हासिल गर्दै रियल मड्रिडले तालिकामा आठ अंकको अग्रता बनाएको छ ।  बुधबार राति भ्रमणकारी टोली रियलले एथ्लेटिको क्लबमाथि २–१ अन्तरको जित निकालेको हो । बिबाओमा भएको खेलमा बेन्जेमाले खेलको ४ र ७ मिनेटमा लगातार दुई गोल गरेपछि रियलले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu