रोहित काफ्ले भद्रपुर । कोराना भाइरस संक्रमण कम हुँदै जाँदा भारतसँगको अन्य व्यापारिक नाकामा आवतजावत सहज बनाइए पनि भद्रपुर नाकाबाट आवागमन सहज नबनाइएकोमा चिन्ता व्यक्त गर्दै झापा उद्योग वाणिज्य संघले सो नाका पनि अविलम्ब सहज बनाउन सरकारसँग माग गरेको छ । संघका अध्यक्ष नवराज पनेरुको नेतृत्वमा बिहीबार जिल्ला प्रशासन कार्यालय झापा पुगेको उद्योगी–व्यवसायीहरुको टोलीले प्रमुख…