बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीबाट केहि साथीहरु छुट्टिएकोमा दुख व्यक्त गरेका छन् । उनले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्दा पनि सफल नभएको बताए । पार्टीभित्र रहेका केहि नेताहरुको अवसरवाद चरित्र र मनोवृत्तिले गर्दा यो अवस्था आएको बताएका छन् । पार्टी कार्यालयमा आयोजित विषेश पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ति…