गुजरातमा पनि भेटियो ‘ओमिक्रोन’ संक्रमित

गुजरात । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वका ३० भन्दा बढी देशमा फैलिइसकेको छ । डेल्टा भेरियन्ट भन्दा पनि बढी खतरनाक मानिएको ‘ओमिक्रोन’ छिमेकी राष्ट्र भारतमा पनि फैलिन सुरु गरिसकेको छ । केही दिन अगाडि मात्रै भारतको कर्नाटकमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट दुई संक्रमित भएका थिए । त्यस्तै गुजरातको जामनगरमा पनि थप एक जना ओमिक्रोन संक्रमित…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu