काठमाडौँ । वामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताएका छन् । गौतमले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन् । नेकपा (एमाले) पार्टी भित्र लामो समयदेखि विवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास भइरहेको अवस्थामा तत्कालका लागि आफू एमालेमै रहेको बताएका हुन्। आइतबार गौतमको सचिवालयले…