मंगलवार एमालेको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । उहाँले मंगलवार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउनुभएको हो । १० बुँदे कार्यान्वयनका लागि थप छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टी विभाजनका बेला माधकुमार नेपाललाई साथ नदिएका नेताहरू पनि सहभागी हुने प्रचार विभाग प्रमुख तथा पार्टी…