सर्वोच्चको फैसला विरुद्ध काँकरभिट्टादेखी दमकसम्म विरोध र्याली

बिर्तामोड । सर्वोच्च अदालतको फैसला विरुद्ध झापामा आज बृहत विरोध र्याली सम्पन्न गरिएको छ । सयौं युवाहरुले मोटरसाइकल र्याली गर्दै सर्वोच्चको फैसलाको विरोध जनाएका छन् । झापाको काँकरभिट्टादेखी दमकसम्म मोटरसाइकल र्याली गर्दै युवाहरुले प्रधानन्यायाधीशको मनपरी फैसला विरुद्ध नारावाजी गरेका छन् । उनीहरुले न्यायालयले गरिरहेको राजनीतिक तथा दलीय आत्मसमर्पणवाद विरुद्ध युवाहरु सडकमा निस्किएका छन् । नेपाल…