काठमाडौं । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह नगरेको स्पष्ट गर्नुभएको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै उहाँले ठूलै पद दिए पनि आफूले कुनै हालतमा नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीका साथ नछाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले आफूले मन्त्री बन्नका लागि कसैलाई भेट्न…