तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४ जनाको ज्यान गयो

तामिलनाडु - भारतको दक्षिणी क्षेत्र तामिलनाडुको भिरुदुनगरमा एक पटाका कारखानामा हिजो विस्फोट भएर आगलागी हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ । अरु ६ जना घाईते भएका बीबीसी हिन्दीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनामा आफन्त गुमाएका पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu